A.D.:
Nepal Samvat: 1146 SILLAGA DASHAMI - 25
जून ५, विश्व वाताबरण दिवसको अवसरमा जमिनको सदुपयोग गरी नेपाललाई फलफूलको बगैचा बनाउने लक्ष्यकासाथ सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूबाट "एक नेपाली एक फलफूलको विरुवा"अभियानको २०७५ साल जेठ २२ गते ११ : ३० वजे सिंहदरबारबाट शुभारम्भ हुने व्यहोरा अवगत गराउदै उक्त अभियानमा सरिक भई आ-आफ्नो स्थानमा फलफूलको विरुवा रोपी सहयोग पुर्याउन सबैमा हार्दिक अनुरोध गरिन्छ !
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार काठमान्डौ !