national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्नुहुने संस्था तथा महानुभावहरुको विवरण

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्नुहुने संस्था तथा महानुभावहरुको विवरण
 

नेपाल सरकार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

सिंहदरवार, काठमाण्डौ

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि सहयोग गर्नुहुने संस्था तथा महानुभावहरुको नाम तथा उहाँहरुले उपलब्ध गराउनुभएको रकमको विवरण देहाय बमोजिम रहेको व्यहोरा सबैको जानकारीको लागि अनुरोध गर्दै उक्त सहयोगको सराहना गर्दै धन्यवाद समेत प्रदान गरिएको छ ।