national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

MOFCOM/CHINA(2021) छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा

चीन सरकारबाट 2021 MOFCOM degree education program and MOFCOM scholarship CSC program अन्तर्गत २०२१ मा चीनमा अध्ययन गर्न चाहने कर्मचारीहरुले मिति २०७८।०६।१५ गते भित्र आवश्यक प्रकृया पुरा गरी निवेदन पेश गर्नु हुन अनुरोध छ । विस्तृत रुपमा हेर्न यहाँ किल्क गर्नुहोस् ।