राष्ट्रिय जनगणना २०७८ सम्बन्धी भिडियो सन्देश
Powered by
riri one
राष्ट्रिय जनगणना २०७८ का सन्दर्भमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्यू, सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू, प्रमुख प्रतिपक्ष दलको नेता केपि शर्मा ओलीज्यूले जारी गर्नु भएको भिडियो सन्देश
विस्तृत रुपमा हेर्न यहाँ किल्क गर्नुहोस् ।