national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

यस कार्यालयको डा. हर्क गुरुङ सभाकक्षको भित्री संरचना निर्माण गर्ने सम्बन्धीको बोलपत्र अस्वीकृत गरिएको सम्बन्धी सूचना

यस कार्यालयको डा. हर्क गुरुङ सभाकक्षको भित्री संरचना निर्माण गर्ने सम्बन्धीको बोलपत्र सार्वजनिक खरिद ‌ऐन, २०६३ को दफा २६ को उपदफा (१) को खण्ड (क) बमोजिम अस्वीकृत गरिएको सम्बन्धी सूचना विस्तृत रुपमा हेर्न यहाँ किल्क गर्नुहोस् ।