मिति २०८० साल कार्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएकोले यस संवेदनशील घडीमा देश विदेशमा रहनुभएका सहयोग गर्न इच्छुक सम्पूर्ण महानुभावहरूले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषको खातामा रकम जम्मा गर्न सकिने सम्बन्धी सूचना।
Powered by
riri one