राष्ट्रिय आर्थिक गणना २०८२
A.D.:
Nepal Samvat: 1146 CHAULAGA SHASTHI - 21
सो छलफलमा माननीय उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्री शक्तिबहादुर बस्नेतज्यूले सरकारसँग भएका तथ्य र प्रचलित कानुनका आधारमा ट्रङ्क र डेडिकेटेड लाइन सम्बन्धी विवाद छिटो समाधान गर्न मन्त्रालय प्रयासरत रहेको बताउनुभयो। त्यस्तै माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री रमेश रिजालज्यूले उद्योगीहरूले उठाएका विषयमध्ये जायज र सम्बोधन गर्न सकिने मागमा सहजीकरणको सम्भावना खोज्नुपर्ने बताउनुभयो ।
उक्त छलफलमा नेपाल सरकारका मुख्य सचिवज्यू, सचिवज्यूहरु र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकज्यूले पनि सम्बन्धित विषयमा बोल्नुभएको थियो ।