आ.व. ०८०।०८१ को लागि पिउने पानी खरिद सम्वन्धी दोस्रो पटक प्रकाशित सूचना
Powered by
riri one
यस कार्यालयको लागि आ.ब. २०८०/८१ मा आवश्यक पर्ने देहाय बमोजिमको पिउने पानी खरिद प्रयोजनार्थ मिति २०८०/०८/२० गतेको गोरखापत्रमा सिलबन्दी दरभाउपत्र आह्वान गरिएकोमा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८४ को उपनियम (३क) बमोजिम तीनभन्दा कम सिलबन्दी दरभाउपत्र पेश हुन आएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४० को उपदफा (३) बमोजिम पुन: यो सूचना प्रकाशन गरिएको छ ।
विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्।